stcnepal long ad
global ime bank long

तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल रत्न तथा आभूषण संघको तत्वावधानमा आगामी पुस २५देखि २७ गतेसम्म काठमाडौंमा “तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो – २०२०” आयोजना गर्दैछ . यस अघि सन् २०११ र २०४४ मा पनि नेपाल रत्न तथा आभ’षण संघले क्रमशः पहिलो र दोश्रो जेम एण्ड ज्वेलरी एक्स्पो सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

IME Lifesidebar
kumari