stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

धादिङ । बेनिघाट रोराङ गाउँपालिका ९ माझीटार स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित स्याङजा पुतलीबजार नगरपालिका १४ बस्ने जोन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले ग.१६ प ९०२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक रानालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari