stcnepal long ad
global ime bank long

राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालयको सुभारम्भ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैकको नयाँ वानेश्वर स्थित केन्द्रिय कार्यालयको बिहीबार पुजापाठ गरि शुभारम्भ गरिएको छ । बैकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत शुभारम्भ गरिएको हो ।

२ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने उद्देश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक भएको अध्यक्ष शंकरनाथ उप्रेतिले बताउनुभयो ।

IME Lifesidebar
kumari