stcnepal long ad
ime life insurance
national life
global ime bank long

गण्डकीको लेखा समितिद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं। गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरूसँग सम्पत्ति विवरण मागेको छ।

४ महिनाअघि मन्त्रीहरूसँग सम्पत्ति विवरण मागेको समितिले मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएपछि समितिले दोस्रो पटक ७ दिने समय सीमासहित विवरण मागेको हो ।

जारी आचार संहितामा मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानअनुसार सम्पत्ति विवरण माग गरेको समितिले जनाएको छ ।

IME Lifesidebar
kumari