stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुन–चाँदीको भाउमा भारी गिरावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

 

IME Lifesidebar
kumari