citizens life insurance long ad
stcnepal long ad

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धीले भाग लिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यस वर्षको मिस नेपालमा भाग लिने २१ जना युवतीहरुले तयारी सुरु ग रेका छन् । नेपालको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जना बीच प्रतिस्पर्धा हुने आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।

प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुने हिडेन ट्रेजरले जनाएको छ ।  मिस नेपालमा उत्कृष्ट हुने युवतीले कार लगायतका धेरै सुविधाहरु पाउने छिन् ।

 

IME Life
kumari