citizens life insurance long ad
stcnepal long ad

कात्तिक तेस्रो सातादेखि सीटीइभीटीको स्थगित परीक्षा सुरु हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) ले लकडाउनका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जानकारी दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने बताएको हो । यसका लागि सीडीइभीटीले परीक्षाका तालिका पनि छिट्टै प्रकाशित गर्ने बताएको छ ।

IME Life
kumari