काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १२५ बोनस सेयर नेप्समा सूचीकृत भएको छ । यस लघुवित्तको ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । एनएमबिले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई वितरण गरेको १२% बोनस सेयर सूचीकृत भएको हो ।