stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बागमती सरकारको घोषणा प्रदेशको लोगो बनाउनेलाई ३० हजार पुरस्कार दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ। साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरा सहितको भू–भाग समावेश गर्न लागिएको हो।

अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ।

१५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले बुधबार सूचना निकालेको हो।

उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari