stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

काठमाडौं उपत्यकामा आठ सय १७ जनामा कोरोना पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा आठ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४९ जना, ललितपुरमा एक सय ३२ जना र भक्तपुरमा ३६ गरी आठ सय १७ जनामा कोरोना देखिएको हो ।

सोमबार काठमाण्डौ उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ ।

prabhu mahalaxmi
kumari