stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रधानसेनापति होम क्वारेन्टाइनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन्। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा  प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा होम क्वारेन्टाइनमा बसेका जानकारी दिएका हुन् ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम प्रधानसेनापति थापा स्वास्थ्य सुरक्षा सजगता अपनाउँंदै सेल्फ क्वारेन्टाइनमा बसेको विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari