stcnepal long ad
global ime bank long

बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने यी ठाउँमा आज शनिबार बिजुली आपुर्ति बन्द हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाले काठमाडौंका केही ठाउँमा शनिबार बिजुली आपुर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नम्बर १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आपुर्ति बन्द हुने भएको छ।
बनस्थली, गंगाहल, माछापोखरी, बालाजू बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपुर्ति बन्द हुने भएको छ।

IME Lifesidebar
kumari