stcnepal long ad
global ime bank long

शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् ।

बैंकले डेटा सेन्टर स्थानान्तरण सम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि  भदौ २८ गते  आइतबार बिहान ६ बजेसम्म डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको छ ।

उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्ने लगायत सम्पूर्ण डिजिटल सेवा सञ्चालनमा नआउने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari