stcnepal long ad
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले सिजापतीलाई सीईओ नियुक्त गरेको हो। आजैबाट लागू हुने गरी सिजापतीलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ।

नवनियुक्त सीईओ सिजापतीले आजैबाट बैंकमा पदभारसमेत ग्रहण गरेका छन्। सिजापती यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए। उनी सीए पनि हुन्।

IME Lifesidebar
kumari