stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा आज सुन तोलामा रु आठ सय र चाँदी रु ५५ ले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा आज सुन तोलामा रु आठ सय र चाँदी रु ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र चाँदीको मूल्य रु चार हजार ३६० प्रतितोला कायम भएको थियो ।

IME Lifesidebar
kumari