stcnepal long ad
ime life insurance
global ime bank long

सिभिल हस्पिटलमा ६ महिनादेखि सिटीस्क्यान स्क्यान सेवा बन्द

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटीस्क्यान सेवा बन्द भएको छ।

विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए।

“सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उनले भन्नुभयो, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ।” अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

prabhu mahalaxmi
kumari