stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

युनाइटेड नेपाल केमिकल उद्योगमा आगलागी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भक्तपुरको मध्यपुर थिमीस्थित युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आज अपरान्ह आगलागी हुँदा करोडौंको क्षति पुगेको छ । आज अपरान्ह ४ बजे लागेको आगो नियन्त्रणमा आउन निकै समय लागेको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन । सो आगलागीमा करोडौंको क्षति पुगेको कम्पनीका एक महिला कर्मचारीले जानकारी दिईन् । घटनाको सम्बन्धीमा बीमा कम्पनीलाई जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीले बैंक मार्फत बीमा कम्पनीलाई खवर पठाएको खुलेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long