stcnepal long ad
global ime bank long

ज्योति विकास बैंकका ग्राहकलाई भोटेकोसी हेली रिसोर्टमा छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा प्रा.लि.मा बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

सम्झौता पश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार र उत्कृष्ट आतिथ्य सेवाका कारण भोटेकोशीस्थित यस रिसोर्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

IME Lifesidebar
kumari