भत्ता वढाउन विधुत प्राधिकरण कर्मचारीको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाण्डौ । साउन २५ गते अपरान्ह नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष रामेश्वर प्रसाद पौडेल संयोजक रहेको नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनले भत्ता र सुविधा वृद्विका ५ वटा माग राखि ज्ञापनपत्र बुझाएको छ ।

यूनियनले पेश गरेको पाँच वुँदे ध्यानाकर्षण मागमा मासिक घर भाडा भत्ता ५ हजार बढी दिनुपर्ने,बार्षिक उत्सव भत्ता एक महिनाको तलव वरावर दिनुपर्ने,सिफ्ट र काउन्टर भत्ता दिनुपर्ने,मासिक १५० यूनिट विधुत सुविधा दिनुपर्ने र वार्षिक पोशाक भत्ता १५ हजार दिनुपर्ने माग गरेको छ । यी माग २०७७ भदौ १ गते भित्र माग पूरा गर्न चेतावनी दिएका छन ।

No description available.

IME Lifesidebar
kumari