stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

संघीय संसदका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको आफैले जानकारी दिनुभएको हो ।

दुई साता अगाडि मात्रै सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादव सहितको संसदीय अनुगमन उपसमितिको टोली वन व्यवस्थापन बारे अनुगमन गर्न सुदूरपश्चिमसम्म गएको थियो ।

सोही टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण भएसँगै प्रवक्ता पाण्डे लगायतका सचिवालयका ८ जना कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा प्रवक्ता पाण्डेको रिपोर्ट पोजेटिभ आएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long