stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा आगामी भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको यातायात व्यवस्था विभाग जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क नलाग्ने बताए ।

नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्री परिषदले गरेको हो ।

prabhu mahalaxmi
kumari