stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई धरौटीमा छोड्न विशेष अदालतको आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतको वभेसाइटमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा झाविरुद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेकोको थियो ।

IME Lifesidebar
kumari