stcnepal long ad
ime life insurance
national life
global ime bank long

टेलिग्राम एप्स् बन्द गर्न प्राधिकरणको पत्राचार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिग्रम बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाइ पत्रचार गरेको छ ।

टेलिग्राम माफर्त अनलाईन फ्रडको संख्या बढ्दै गएको र मनिलाउन्ड्रिङ जस्तो गम्भिर अपराधमा संलग्न भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

सन् २०२४ मा एक संस्थाले गरेको अध्यायन अनुसार नेपालमा टेलिग्राम एप्स्का ८ लाख प्रयोगकर्ता रहेको पाइएको थियो ।

prabhu mahalaxmi
kumari