citizens life insurance long ad
stcnepal long ad

काठमाडौं महानगरपालिका १३ नं वडामा दिप प्रज्वलन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव स्व. मदन कुमार भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख स्व. जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते अपरान्ह शंकास्पद सवारी साधन दुर्घटना भएको ३२ ओैं पुण्य तिथिमा युवा संघ नेपाल काठमाडौं महानगरपालिका १३ वडाद्वारा आयोजित द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि युथफोर्सका केन्द्रीय अध्यक्षद्वारा द्वीप प्रज्वलन गरि उदघाटन गरिएको थियो।

यसैगरी उक्त कार्यक्रम अतिथि राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य संजय नापित, राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटी सदस्य विकल्प थापा,नेकपा (एमाले) का नेता श्याम नापित,राम शरण डंगोल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

IME Life
kumari