stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गाँजा सहित  नियन्त्रणमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा  सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही १३ गते  काठमाण्डौ महानगरपालिका-९ गौशाला रिद्धीसिद्धी होटलबाट पशुपती बस्ने भोजपुरका २५ वर्षीय राम बहादुर थापा, सोही ठाँउ बस्ने उदयपुरका २४ वर्षीय अरूण खडका, भत्केको पुल बस्ने सप्तरीका २७ बर्षिय झनक तिवारी र झापाका दिनेश खडकालाई प्रकाउ गरेको छ ।  

निजहरूको साथबाट  प्रहरीले ४  किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

prabhu mahalaxmi
kumari