stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं, १४ साउन प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ ।

prabhu mahalaxmi
kumari