stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

लक्ष्य अनुसार श्रम मन्त्रालयको ७० प्रतिशत प्रगति

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौ, २३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बार्षिक योजना अनुसार ७० प्रतिशत लक्ष्य अनुसार प्रगति गरेको दाबी गरेको छ । श्रम मन्त्री रामेश्वर राय यादवको अध्यक्षमा बुधबार मन्त्रालयमा महाशाखा प्रमुखहरु बिच बसेको बैठकले उक्त विवरण प्रस्तुत गरेको हो । मन्त्रालयका अनुसार २८.८ प्रतिशत कार्य प्रगतिको क्रममा छ । शून्य दशमलव ७ प्रतिशत कार्य शुरु हुन बाँकी छ ।
मन्त्री यादवले सरकारको नीति बमोजिम आन्तरिक रोजगारी प्रबद्र्न हुने गरी रोजगारीका क्षेत्र र सम्भावना खोजी गरिनु पर्ने बताए । साथै सीपमुलुक तालिमलाई थप प्रभावकारी बनाउनु पर्ने र आन्तरिक रोजगारी, स्वरोजगारी र बैदेशिक रोजगारी समेतलाई उपलब्धी मुलुक बनाउन सहज पुग्ने गरी कार्य गर्नुपर्ने बताएका थिए ।

prabhu mahalaxmi
kumari