stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

लाईसेन्स बनाउने बाहानामा रकम माग्ने प्रेम राज पाण्डे पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  लाईसेन्स बनाई दिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका–८ घर भएका  प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका–३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari