stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७६ माघ १९ गतेदेखि श्री उत्तर पश्चिम पृतना हे.क्वा., सुर्खेतमा सञ्चालन भएको रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रमको आज मिति २०७६ माघ २३ गते श्री उत्तर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी सरोजप्रताप राणाले एक कार्यक्रम बीच समापन गर्नु भएको छ ।
नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र बर्दिया जिल्लाका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा सम्वाददाताहरुको सहभागिता रहेको थियो । पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्ना विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्नक युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

घ. नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्चा,रकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चापलन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वापस नेपाली सेनाले लिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari