stcnepal long ad
ime life insurance
global ime bank long

आगामी वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ। शुक्रबार  एक सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ।

बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्।परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

prabhu mahalaxmi
kumari