stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल र चीनबीच ८ समझदारीपत्रमा हस्ताक्षर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल र चीनबीच ८ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान–प्रदानलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

त्यसअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो।प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ गएका हुन्।

prabhu mahalaxmi
kumari