citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौ । निर्वाचन आयोगले पालिकाको उपचुनावमा सबै कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा  अन्य  वैकल्पिक उपाय  अपनाइ  मतदान गर्ने व्यवस्था  मिलाउन  सरकारसँग  आग्रह गरेको छ ।

आयोगको हिजोको बैठकले पालिकामा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपचुनाव हुने सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो ।

पालिकाको रिक्त पदको लागि यही आउँदो १६ गते आइतवार उपचुनाव हुँदैछ । यसअघि आयोगले उपचुनाव हुने पालिका र वडाहरुमा १६ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरिसकेको छ ।

gold
himalayan life insurance long ad