stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नमस्ते पे ले ल्यायो नेपाल टेलिकम र एनसेल सेवाहरूमा आकर्षक क्यास ब्याक अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुनेछ ।

यस अफर अन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एटीएसएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यस्तै, फ्राइडे फ्ल्यास अफर अन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधि का लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम रु. २० सम्म) क्यासब्याक प्राप्त गर्न सक्छन् ।

साथै, नेपाल  टेलिकमका  एफटीटीएच र  ल्यान्डलाइन  सेवा  भुक्तानी  गर्दा ४ प्रतिशत(अधिकतम रु. १५० सम्म) को क्यासब्याक प्राप्त गर्न सकिन्छ । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।

नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

kumari bank
kumari
nawakantipur long