stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एआइजी बढुवामा डिआइजी शाही र कार्की सिफारिस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीका दुई डिआइजी रिक्त एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले प्रहरी केन्द्रिय प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।

prabhu mahalaxmi
kumari bank
kumari