stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

भारतीय दूतावासमा दसैँ, तिहार र छठ महोत्सव

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक महोत्सव मनाएको छ । दूतावास परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाल–भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न दलका नेता, सांसदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।सो अवसरमा नेपाल र भारतका परम्परागत परिकारका साथै ‘पिङ’ खेलको समेतआयोजना गरेको थियो ।

prabhu mahalaxmi
kumari