stcnepal long ad
Himalayan bank
national life

५ वर्षमा नेपाल आयल निगमले  ५२ अर्ब कमायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री गरी ५ वर्षमा ५२ अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले आर्थिक वर्ष २०७२र०७३ देखि आर्थिक वर्ष २०७६र०७७ सम्ममा गरी कुल ५२ अर्ब नाफा कमाएको हो ।

निगमले आर्थिक वर्ष २०७२/०७३ मा कुल १९ अर्ब ३६ करोड, आर्थिक वर्ष ०७३/०७४ मा ९ अर्ब ४५ करोड, आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ८५ करोड,आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड र चालू आर्थिक वर्षमा अनुमानित १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

kumari bank
kumari
nawakantipur long