stcnepal long ad
ime life insurance
national life
global ime bank long

रास्वपाका सभपति रवि लामिछाने आज सहकारी छानबिन विशेष समितिमा बयान दिन जाने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का  सभापति  रवि  लामिछानेलाई  सोधपुछका  लागि  आज बोलाएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई आज दिनको २ बजेका लागि सोधपुछ गर्न बोलाइएको समितिले जनाएको छ । लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक हुन् ।

समितिले आजै गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाएको छ । जोशीलाई आज बिहान ११ बजे सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ ।

IME Lifesidebar
kumari