stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मानव अंग बेचबिखनको आरोपमा १२ जना पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले शनिवार र आइतबार मानव अंग बेचबिखन गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एसपी गोविन्द थपलियाले चितवन, ललितपुर र काठमाडौंबाट १२ जनालाई मानव अंग किड्नी बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताएका छन् । पक्राउ पर्नेमा चिकित्सकहरूसहित ललितपुर–३ का वडा अध्यक्ष, एक जना जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी छन् ।

यसरबारे ब्यूरोले केही बेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari