citizens life insurance long ad
stcnepal long ad
national life

सानिमा बैंकका ग्राहकलाई रिभर साइड स्प्रिङ्समा छुट

Prabhu Insurance Long Ad

काठमाडौँ । सानिमा बैंक र रिभर साइड स्प्रिङ्स रिसोर्टबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ मार्फत भुक्तानी प्रोत्साहन गर्न उक्त सम्झौता गरेको जनाएको छ ।

ग्राहकले सानिमा भिसा डेबिट तथा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिसोर्टमा उक्त छुट बैंकले जानकारी दिएको छ ।

himalayan life insurance
igi long