सार्वजनिक सवारी खुल्ने
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले २२ गते परिपूरक निर्णय गरेको बताएका छन् ।
लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तर जिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।
सार्वजनिक सवारी संचालकले पचास प्रतिशत बढी भाडा लिन पाउने,
जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइनेछ ।

यस्तै सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्य रुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।
आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडा भन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।
आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडा भन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।