citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतबारे छानबिन समिति गठन

नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न ५ समितिको गठन गरेको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न ५ समितिको गठन गरेको छ ।
वायुसेवा निगमले आफ्नो एयरबस ए–३२० वायुयानको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाउँदा ढिलाई भएको विषयमा छानबिन गर्न ५ समितिको गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रीस्तरीय बैठकबाट मन्त्रालयले छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरन्त मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समिति गठन भएलगत्तै समितिले बिहीबार निगमका कार्यकारी अध्यक्षलाई सम्बोधन गरेर पत्र पठाई २४ घण्टाभित्र दुवै जहाज मर्मतसँग सम्बन्धित कागजात तथा विवरणहरू उपलब्ध गराइ सहयोग गर्न अनुरोध गरेको छ ।

himalayan life insurance
igi long