citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

समयमा नवीकरण नगर्ने यी २३ निर्माण कम्पनीको लाइसेन्स खारेज

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले २३ वटा निर्माण कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै समयमै इजाजत नवीकरण नगरेकोले २३ कम्पनीको लाइसेन्स खारेज भएको जनाएको छ ।

मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ५ बमोजिम अनुसार इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/८१ का लागि २०८० चैत मसान्तसम्म नवीकरण गर्नुपर्दथ्यो ।

तर, ती कम्पनीहरुले सो समयभित्र नवीकरण नगरेकोले स्वतः उनीहरुको लाइसेन्स खारेज भएको मन्त्रालयले जनाएको छ ।

himalayan life insurance
igi long