citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

समयमा नवीकरण नगर्ने यी २३ निर्माण कम्पनीको लाइसेन्स खारेज

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सरकारले २३ वटा निर्माण कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै समयमै इजाजत नवीकरण नगरेकोले २३ कम्पनीको लाइसेन्स खारेज भएको जनाएको छ ।

मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ५ बमोजिम अनुसार इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/८१ का लागि २०८० चैत मसान्तसम्म नवीकरण गर्नुपर्दथ्यो ।

तर, ती कम्पनीहरुले सो समयभित्र नवीकरण नगरेकोले स्वतः उनीहरुको लाइसेन्स खारेज भएको मन्त्रालयले जनाएको छ ।

gold
himalayan life insurance long ad