नगद सहित ८ जुवाडे नियन्त्रणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार काठमाण्डौं महानगरपालिका–१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई नगद ८६ हजार ३ सय रुपैया सहित नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari