stcnepal long ad
national life

संसदीय समितिद्वारा सरकारलाई भाडाका ट्याक्सी खोल्न निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारलाई तत्काल सार्वजनिक यातायात अन्तर्गत भाडाका ट्याक्सी चलाउने व्यवस्था मिलाउन प्रतिनिधि सभा अन्तर्गतको विकास समितिले निर्देशन दिएको छ । सभापति कल्याणी खड्काको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गर्दै सरकारलाई ट्याक्सी खुल्ला गर्न भनेको हो ।

विकास समितिको आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको क्राईसिस म्यानेजमेन्ट कमिटी (सिएमसी) लाई भोलिको बैठकमा बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ ।

कोरोना नियन्त्रणमा अहोरात्र खटिएको कार्यदलसँग छलफल नगरी आज यातायात व्यवसायी, मदजुरहरुसँग गरेको छलफलपछि एकतर्फी निर्णय गर्दै ट्याक्सी खोल्न सरकारलाई निर्देशन दिएको हो ।

gold
kumari bank
kumari
nawakantipur long