citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेपाल  प्रहरीको केन्द्रीय प्रवक्तामा कार्की

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीलाई तोकेको छ । सोमबार कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जनाएको छ ।

gold
kumari bank