citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कोका–कोला युथ डायलगको तेश्रो संस्करणः

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका १३६ विद्यार्थीहरूसँग दिगो समाधानहरु खोज्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् ।

ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरुले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए ।

उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरुको सामूहिक र व्यवहारिक कदमहरुको बारेमा छलफल भएको थियो ।

himalayan life insurance
igi long