citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज साँझदेखि जोगबनी नाका तीन दिनसम्म बन्द हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

विराटनगर । भारतमा बैशाख २५ गते अर्थात ७ मे मा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको सिमानाका जोगबनी नाका तीन दिन बन्द गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका बैशाख २३ गते साँझ ६ बजे देखि बैशाख २५ गते राति १२ बजे सम्म नाका सिल गरिने भएको हो ।

यसैगरी मोरङको सिमा क्षेत्र पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।

gold
himalayan life insurance long ad