citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज साँझदेखि जोगबनी नाका तीन दिनसम्म बन्द हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

विराटनगर । भारतमा बैशाख २५ गते अर्थात ७ मे मा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको सिमानाका जोगबनी नाका तीन दिन बन्द गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका बैशाख २३ गते साँझ ६ बजे देखि बैशाख २५ गते राति १२ बजे सम्म नाका सिल गरिने भएको हो ।

यसैगरी मोरङको सिमा क्षेत्र पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।

himalayan life insurance
igi long