citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौँका यी स्थानमा भोलीदेखि विद्युत् अवरुद्ध हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ। भोलीबाट काठमाडौँका विभिन्न स्थानमा  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शनिवार प्राधिकरणले एक सूचना जारी गर्दे  कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

यी  क्षेत्रहरूमा  वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो  ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

himalayan life insurance
igi long