stcnepal long ad
ime life insurance
global ime bank long

जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ। जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएको छन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेका हुन् ।

“परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ ।

छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएका थिए।

prabhu mahalaxmi
kumari