citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आगामी बजेटमा निजगढ विमानस्थलको लगानी ढाँचा टुंगो लगाइने :महत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा निजगढ विमानस्थलको लगानीको ढाँचा टुंगो लगाउने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री महतले लगानीको ढाँचा टुंगो लगाएर निर्माण प्रक्रिया अगाडि बढाउने बताए ।

मन्त्रीले महतले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरूलाई हटाउने पनि घोषणा गरे ।

himalayan life insurance
igi long